तारकेश्वर गाउँपालिकाले खरिद गरेको गाडीमा अध्यक्षको हालीमुहाली

कार्यकर्ता ओसार्न प्रयोग

गाउँपालिकाले खरिद गरेको गाडी नियम सम्बद सरकारी हुन्छ र सरकारि गाडी सेतो नम्बर प्लेटको हुनुपर्नेमा प्राइभेट प्लेट राखेर पार्टीको कार्यकर्ता ओसारपसार गर्ने र परिवार र निजि काममा प्रयोग गरि अधिकार र सवारी साधनको दुरुपयोग भइरहेको छ। ने क पा बाट निर्बाचित रमेश वस्ति त्यस गाउँपालिकाका अध्यक्ष हुन । उनि सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर निर्धक्क रूपमा ब्यक्तिगत काम कार्यकर्ता वसारपसारम बेस्त छन ।

ऊनी यश भन्दा पहिले पनि विभिन्न विवाद हरुमा मुछिदै आयका छन । अज त्यहाँका जनता भन्छन् कर्याकर्ता मुखि काम र वार्षिक बजेट पनि कर्याकर्ता मुखी मात्रै भएको र जनतालाई बेवास्ता गर्दै आयको स्थानीय बताउछन् ।

Loading...
error: Content is protected !!