नेकपा ओली समूहको तारकेश्वर नगर कमिटीले अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।कमिटीले यही माघ ९ गते (शुक्रबार) कान्तिपूरी एबी पार्टी प्यलेस नेपालटारमा भेला आयोजना गरेको हो ।
कार्यक्रम शुक्रबार दिउँसो १२:३०मा सुरु हुने तारकेश्वर नगरपालिका वडा नं ९का अध्यक्ष बलराम सिटौलाले जानकारी दिएका छन् ।