प्रतिनिधि सभा विघठनका विरुद्ध नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ६ को विरोधसभा

माघ १६ गते शहिद दिवसका दिन नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ६ ले प्रतिनिधि सभा विघठनका विरुद्ध विरोधसभा गर्नेभएको छ ।रत्नपार्कको शान्तिवाटिकामा हुने विरोध सभामा नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
साथमा युवा नेताहरु गगन थापा, प्रदिप पौडेल तथा पूर्व सांसद भिमसेन दास प्रधानले पनि विरोध सभालाई सम्बोधन गर्नेछन्। नेपाली काँग्रेसले सरकारले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध कार्यक्रमहरु गर्दै आएको छ ।

Loading...
error: Content is protected !!