तारकेश्वरको एक पूजा पसलमा आगलागी

सम्पूर्ण पूजा सामाग्री जलेर नष्ट

तारकेश्वर नगरपालिका – ११ शेषमती नजिक गएराती पूजा पसलमा आगालागी भएको छ ।आगालागीबाट पसलमा भएका सम्पूर्ण पूजा सामाग्री जलेर नष्ट भएको छ ।स्थानीय मदनलाल मर्हनजनको घरमा सञ्चालित रामहरी रिमालको पुजा पसलमा गएराती आगलागी भएको हो । प्रहरीका अनुसार आगोलागीबाट भएको क्षतीको विवरण आइसकेको छैन ।

Loading...
error: Content is protected !!