संवैधानिक परिषद्‍‌विरुद्धको रिट लिएर सर्वोच्च अदालत पुगे सभामुख सापकोटा

सभामुख अग्नि सापकोटा संवैधानिक परिषद्‍‌विरुद्धको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख सापकोटा आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

सभामुख सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन् ।

Loading...
error: Content is protected !!