प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।रोक्का मगरले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले परिसरमा फागुन २ गते जाहेरी दिएकी थिइन्।