ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

बोर्डबाट पायो अनुमति

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ ।आईपीओ निष्कासनपछि ज्योतिको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Loading...
error: Content is protected !!