संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश ✍️ तार्केश्वर खबर प्रकाशित मिति: फाल्गुन ११, २०७७ 92 FacebookTwitterFacebook MessengerWhatsAppPrint विघटन भएको सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।