संसद पुनस्थापना भएका खुशीयालीमा काठमाण्डौको विभिन्न स्थानमा दिपावली

संसद पुनस्थापना भएका खुशीयालीमा काठमाण्डौको विभिन्न स्थानमा दिपावली गरिएको छ ।
संसद पुनस्थापना भएको खुशीयालीमा गोगंबु, माइतीघर , तारकेश्वर लगायतका स्थानमा नेकपाको प्रचण्ड नेपाल समुहका नेता तथा कार्यकर्ताहरुले खुशीयालीमा दिपावलीको आयोजना गरेका हुन् ।केपी शर्मा ओलिले असंवैधानिक कदममार्फत गत पुसमा संसद विघटन गरेका थिए ।

Loading...
error: Content is protected !!