संसद पुनस्थापना भएका खुशीयालीमा काठमाण्डौको विभिन्न स्थानमा दिपावली गरिएको छ ।
तारकेश्वर वडा नं. ८ मा पनि संसद् पुर्नस्थापना भएको खुशीमा दिपावली गरेर अविर लगाई नेतारकार्यकर्ताले खुशी साटासाट गरेका छन् ।
तारकेश्वर नगर कमिटि सचिव रामकुमार थापाले नगरका सबै वडाहरुमा दिपावली गर्न निर्देशन दिएपश्चात आज साँझसम्म तारकेश्वर वडा नंं ८ र ९ मा दिपावली सम्पन्न भएको छ ।