केपी ओलीले खारेज गरिदिए माधव नेपालको पद ✍️ तार्केश्वर खबर प्रकाशित मिति: फाल्गुन २८, २०७७ Share FacebookTwitterFacebook MessengerWhatsAppPrint नेकपा एमालेका सबै पदाधिकारीहरु हटाइएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिती बैठकले पार्टी महासचिव बाहेकका सबै पदाधिकारीहरुलाई हटाएका हुन् । यो सँगै माधव कुमार नेपाल लगायतका नेताहरुको जिम्मेवारी पनि खोसिएको छ ।