सुनको भाउ पाँच सय रुपैयाँले बढ्याे

हप्ताको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । अस्ति तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज १२ सय ८० रहेको महासङ्घले जनाएको छ ।

Loading...
error: Content is protected !!