यसकारण चाँडै खानुहोस् बेलुकाको खाना, यस्ता छन् फाइदै फाइदा

धेरै मानिसहरुको ढिलो गरेर खाना खाने बानी हुन्छ । बेलुका र बिहान नै मानिसहरुले ढिलो गरेर खाना खाने गर्छन्। बेलुका खाँना खाँदा धेरैले १० बजाउने पनि गर्छन् ।

तर बेलुका चाडै खाना खानु धेरै फाइदाजनक हुन्छ । सकेसम्म बेलुका ढिलो गरी खाना नखाएकै राम्रो हुन्छ । स्वास्थ्यको दृष्टिले चाँडै खाना खाँनु राम्रो हुन्छ ।

बेलुकाको खाना चाँडै खाँदा यस्ता फाइदा

– बेलुकाको खाना चाडो खाएमा तौल नियन्त्रण हुन्छ ।

– चाडै खाना खाएमा छाति पोल्ने समस्या हुँदैन ।

– चाडै खाना खाएमा गहिरो निन्द्रा पर्छ ।

– चाडै खाना खाने बानी भएमा पेटका बिभिन्न समस्या ठिक हुन्छ । पेट दुख्ने, ग्यास र अपचको समस्या हुँदैन ।

– चाडै खानाँ खाने बानी भएमा छाला पनि चम्किलो हुन्छ।

– बेलुका चाडै खाँएमा अधिक उर्जा पाउँन सकिन्छ।

– बेलुका चाडै खानाखाँदा पाचनका लागि बढी समय उपलब्ध हुने हुनाले बिहान उठ्दा ताजा अनुभूति पनि हुन्छ।

Loading...
error: Content is protected !!