नागार्जुनमा लागेको आगो नियन्त्रणमा ✍️ तार्केश्वर खबर प्रकाशित मिति: बैशाख ३, २०७८ 132 FacebookTwitterFacebook MessengerWhatsAppPrint काठमाडौंको नागार्जुन जंगलमा गएराती ११ बजे लागेको आगो नियन्त्रणमा आएको छ । पूर्वराजा ज्ञानेन्द्रको निवास नजिकै जंगलमा हावाहुरीका कारण करेन्ट शर्ट भएर आगलागी भएको हो । दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले तारकेश्वर खबरलाई बताए ।