बुधबार २,३५१ संक्रमित थपिए, उपत्यकामा १,०५१ जना

 बुधबार मुलुकमा २,३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १,०५१ जना संक्रमित भएका छन् ।

८,८४४ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । मंगलबारसम्म सक्रिय संक्रमित संख्या १०,५८२ पुगेको छ ।

Loading...
error: Content is protected !!