राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यद्धय मिलन सापकोटा र निमा लामाको कोरोनाका कराण निधन भएको छ । संघका सहअध्यक्ष किरण पौडेलले बचाउनका लागि अनेक प्रयास गर्दा पनि नसकिएको भन्दै मृत्युको पुष्टि गरेकाछन् ।
सपाकोटा करिब दुइ साता भन्दा बढी समयदेखि नेपाल भारत मैत्री अस्पतालमा उपचाररत थिए भने लामा काभ्रेमा थिए । संघले केन्द्रीय सदस्यद्धय सापकोटा र लामाको निधनमा दुःख प्रकट गरेको छ ।