विवेकशील साझाका नेता उज्वल थापाको निधन ✍️ तार्केश्वर खबर प्रकाशित मिति: जेष्ठ १८, २०७८ 85 FacebookTwitterFacebook MessengerWhatsAppPrint १८ जेठ, काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।