कति छ आज सुनचाँदीको मूल्य ?

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।घिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैंयामा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस दिन चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Loading...
error: Content is protected !!