तारकेश्वर–८ को लामबगरमा युवतीले आत्माहत्या गरेकी छिन् ।
गएराती २ बजे गंगाजमूना–५, धादिङ घर भई हाल तारकेश्वर–८ को लामबगरमा बस्दै आएकी २७ वर्षीया कविता अधिकारीले झुण्डिएर आत्माहत्या गरेकी हुन् ।आत्माहत्याको कारणबारे केही खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक गम्भीर जंग थापाले बताए