काठमाडौंको बालाजुस्थित माछापोखरीमा बस पल्टेको छ । स्थानीय प्रहरीका अनुसार आज मंगलबार विहान तीन बजेको समयमा ती बस पल्टेको हो । बस सडकबाट १० मिटर तल खसेको बालाजु वृत्तले जनाएको छ ।
उक्त बस दुर्घटनामा भने मानबीय क्षेती नभए पनि बसमा भने क्षेती पुगेको छ । प्रहरीका अनुसार चालक फरार रहेकोले उनको खोजी कार्य जारी राखेको छ । त्यसतै बस कस्को हो भन्ने अझै खुलिसकेको छैन ।