तारकेश्वर नगरपालिकाको वडा नं. १ बाट भेरोसेल खोप आज बालकुमारी माध्यमिक विद्यालय पनि लगाइदै छ ।
साउन २० र २१ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइको हो । दोस्रो दिनको खोप लगाउन बिहानैबाट लाइन सुरु भैसकेको छ ।
बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य लिएर जानुपर्नेछ ।
त्यस्तै सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने भएको छ । बैदेसिक रोजगारीमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारकाले तोकेका अत्यावश्यक सेवा संलग्न बाँकी व्यक्तिहरुलाई पनि लगाइने भएको छ ।