तारकेश्वर नगरपालीकाको वडा नं ११ स्थित सहरी स्वास्थ्य चौकीमा Astrazeneca खोपको पहिलो डोज लगाउनेको ठुलो भिड लागेको छ । उक्त भिड नियन्त्रण गर्न नगर प्रहरीलाइ समेत हम्मे हम्मे परेको छ । भिड अब ठेलम ठेलमा उत्रेको छ ।
तारकेश्वरका ११ र ९ वडामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर पहिलो डोज खोप लगाउन सकिने छ ।
उक्त खोप को आज अन्तीम दिन रहेकोले मानिसको ठुलो भिड लागेको हो । खोप केन्द्रमा ५००- ५०० खोप बितरण गरीएको
नगर स्वास्थ्य शाखाका प्रमुख विनोद कुमार शाहाले बताए ।
भदौ ८ गतेदेखि भेरोसेलको पहिलो डोज लगाएका व्यतिहरुलाइ दोसस्रो डोज दिइने छ । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्नेछ ।
xतारकेश्वर नगरपालीकाको वडा नं ११ स्थित सहरी स्वास्थ्य चौकीमा खोपको पहिलो डोज लगाउनेको ठुलो भिड लागेको छ । उक्त भिड नियन्त्रण गर्न नगर प्रहरीलाइ समेत हम्मे हम्मे परेको छ । भिड अब ठेलम ठेलमा उत्रेको छ ।
तारकेश्वरका ११ र १० वडामा खोप केन्द्र तोकिएको छ । आफूलाई
पायक पर्ने केन्द्रमा गएर पहिलो डोज खोप लगाउन सकिने छ ।
उक्त खोप को आज अन्तीमम दिन रहेकोले मानिसको ठुलो भिड लागेको हो । खोप केन्द्रमा ५००९ ५०० खोप बितरण गरीएको
नगर स्वास्थ्य शाखाका प्रमुख विनोद कुमार शाहाले बताए ।
भदौ ८ गतेदेखि भेरोसेलको पहिलो डोज लगाएका व्यतिहरुलाइ दोसस्रो डोज दिइने छ । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।