नेकपा एकिकृत समाजवादी र लोसपा दुवैले पाए दलको मान्यता

माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएका छन् ।

एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी र लोसपालाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ भने एकीकृत समाजवादीको १६६ रहेको छ ।

Loading...
error: Content is protected !!