काठमाडौ असोज १ तारकेश्वर नगरपालिका वडा न ११ नेपालटारमा महानगरीय ट्राफिक प्रहरी प्रभाग भवन उदघाटन भएको छ। तीन कोठे भवनको तारकेश्वर नगरपालिका नगर प्रमुख रामेश्वर बोहराको प्रमुख अतिथि उदघाटन भएको हो ।
विशेष अतिथि ट्राफिक महाशाखाका प्रमुख जनक भट्टराई र बरिस्ठ प्रहरी उपरीक्षक असोक सिहं तारकेश्वरका उपमेयर भवानी डोटेल धिताल अतिहरु तारकेश्वर नगरपालिका वडा अध्यक्षहरु विभिन्न सघसस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मनतब्य राख्दै तारकेश्वरका मेयर रामेश्वर बोहराले नगरपालिका भित्र ट्रफिक व्यवस्थापन गर्न लागिरहेको बताए
कार्यक्रममा तारकेश्वर का उपमेयर भवानी डोटेल धितालले ट्रााफिक कार्यलय आयसगै नगरमा ट्रााफिक व्यवस्थापन गर्ने सहज भएको बताईन ।