कांग्रेस अधिवेशन: तारकेश्वर–११ को ईकाइ सभापतिमा दोहोरिए बस्नेत

नेपाली कांग्रेस तारकेश्वर–११ को ईकाइ सभापतिमा कविराज बस्नेत दोहोरिएका छन् । आज भएको १४ औं अधिवेशनबाट बस्नेत ईकाई सभापतिमा पुनः दोहोरिका हुन् । नेपाली कांग्रेस तारकेश्वर–११ मा सर्वसम्मतले बस्नेतको नेतृत्वमा वडा कार्यसमिती चयन गरेको कुरा युवा नेता दिपेश थापाले बताए । वडा समितिका साथै क्षेत्रीय प्रतिनिधी समेत सर्व सहमतीका आधारमा चयन गरिएको छ ।

नेपाली कांग्रेस तारकेश्वर–११ का वडा समीति र क्षेत्रीय प्रतिनीधी
सभापति –कविराज बस्नेत

उपसभापति–गौरव बस्नेत

उपसभापति–सञ्जय बुलन

सचिव–विराज थापा

सचिव–सरोज अधिकारी

सह–सचिव–रवि बस्नेत

सह–सचिव–यशोधा घिमिरे

 

सदस्यहरु

सन्ध्या रिजाल

मायादेवी राउत

रञ्जिता निरोला

जमूना थापा

मनोज कार्की

दिप्सन कार्की

दामोदर खड्का

अनुप बस्नेत

सुरेन्द्र भण्डारी

मेगराज सुवेदी

विष्णु ढकाल

वादल थापा

देवी भट्टराई

दिपेशराज बस्नेत

कृष्ण थापा

क्षेत्रीय प्रतिनिधीहरु

सरोज कुमार बस्नेत

कविता बस्नेत

सुदिप घिमिरे

दिपेश थापा

विष्णुभक्त बराईली

ईनु बेगम

झंकनाथ घिमिरे

सुमन थापा

मिरा बस्नेत

मिरा थापा

इन्द्र ब। गुरुङ

भगवती सिम्खडा

पुरुषेत्तमज बस्नेत

धनेश्वर प्रसाद चौधरी

रामकुमार मर्हजन

सुमन घले

केशवराज कार्की

राजेन्द्र ब। रेग्मी

राधा भूजेल

 

को को हुन नेपाली कांग्रेस तारकेश्वरका वडा ईकाइ सभापतिहरु

कांग्रेस अधिवेशन: १९ वर्षीया कविना भट्ट तारकेश्वरकै सबैभन्दा कान्छी महिला क्षेत्रीय प्रतिनिधि 

 

Loading...
error: Content is protected !!