को को हुन नेपाली कांग्रेस तारकेश्वरका वडा ईकाइ सभापतिहरु

तारकेश्वर नगरपालिकामा नेपाली काङ्ग्रेसको वडा अधिवेसन समपन्न भएको छ । तारकेश्वर नगरपालिकामा रहेको ११ वटा वडामा एकै साथ आज वडा अधिवेशन भएको हो ।

नेपाली कांग्रेस तारकेश्वरका वडा ईकाइ सभापतिहरु

वडा नं १
अम्बर तामाङ

वडा नं २
रामहरी कार्की

वडा नं ४
हस्त बहादुर गुरुङ

वडा नं ५
शम्भु फुयल

वडा नं ६
रवि केसी

वडा नं ७
सानकाजि खत्रि

वडा नं ८
श्यामकृष्ण सापकोटा

वडा नं ९
कपिल डंगोल

वडा नं १०
कुमार राई

वडा नं ११
कविराज बस्नेत

तारकेश्वर वडा नं. ३ मा भने विवाद चली रहेको छ । सोही वडाका १५० भन्दा बढी क्रियाशील सदस्यहरूले केन्द्रीय निर्वाचन कार्यालय सानेपामा मुद्दा दायर गर्दै छन् ।

 

कांग्रेस अधिवेशन: १९ वर्षीया कविना भट्ट तारकेश्वरकै सबैभन्दा कान्छी महिला क्षेत्रीय प्रतिनिधि

कांग्रेस अधिवेशन: तारकेश्वर–११ को ईकाइ सभापतिमा दोहोरिए बस्नेत

 

 

 

Loading...
error: Content is protected !!