काठमाण्डौंमा कांग्रेसको नगर अधिवेशन असोज १६ मा हुने

नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा यही असोज ९ गते नगर अधिवेशन गर्ने तयारी गरे पनि काठमाडौंमा भने अधिवेशन सरेको छ।

यही असोज १६ गते नगर अधिवेशन गरिने काठमाण्डौ कांग्रेसले जनाएको छ।
सूचना निकालेर असोज ९ मा हुने भनिएको नगर अधिवेशन असोज ११ का लागि सारिएको उल्लेख गरेका छन्।

काठमाण्डौंमा वडा अधिवेशन भइसकेको छ।

नगर अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुन्छन्। उनीहरूमध्येबाट नै नगर कार्यसमिति गठन हुनेछ।

Loading...
error: Content is protected !!