तारकेश्वरमा असोज ११ गते पहिलो डोजको भेरोसेल खोप लगाईने

तारकेश्वरमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज असोज ११ गते लगाईने भएका छ।
खोप १८ बर्ष वा सो भन्दा माथि उमृर समूहका सबै नागरिकहरु तपसिल बमोजिमका खोप केन्द्रमा  vaccine.mohp.gov.np मा अनिवार्य विद्युतिय दर्ता गरि दर्ता नम्बर लिएर पहिलो मात्रा खोप लगाउन जानुहुन सम्बिन्धत सबैमा हार्दिक अनुरोध गरिन्छ ।

Loading...
error: Content is protected !!