काठमाडौं उपत्यकामा थपिए तीन सय ८३ संक्रमित

काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकामा ४४४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २४९६, भक्तपुरमा ८१३ र ललितपुरमा ११३३ सक्रिय संक्रमित छन्।

Loading...
error: Content is protected !!