कृष्णहरि महर्जनको प्यानलमा डि बि ढुङ्गेल(रेसम)को सह-सचिव पदका लागी उमेदवारी

बिकास र समृद्धि सहितको सुन्दर तारकेश्वर निर्माणका लागि यहि मिती २०७८-६-१६ गते हुन गैइरहेको नेपाली काङ्ग्रेस को १४ औं महाधिवेशनमा तारकेश्वर नगरपालिका नगर कार्यसमितीमा कृष्णहरि महर्जनको टिममा रही डि बि ढुङ्गेल(रेसम)ले सह-सचिव पदका लागी उमेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता ढुङ्गेलले कांग्रेसको राजनीति गर्ने सबै पुस्ताको यथेष्ट सम्बोधन गर्न १४ औं महाधिवेशनमा नगर सह-सचिव पदमा उमेदवारी घोषणा गरेको बताएका छन् ।

विचार र सिद्धान्त अँगाल्दै क्षमता प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्दै जाने क्रममा स्थानीय तहको नयाँ संरचनालाई बलियो बनाउँदै अग्रजहरूलाई सम्मान गर्नुपर्नेमा ढुङ्गेलले जोड दिएका छन् ।

 

Loading...
error: Content is protected !!