एमालेको आजदेखी शुरु भएको प्रथम विधान महाधिवेशनका लागी तारकेश्वरबाट ६ जना प्रतिनिधि चयन भएका छन ।
ललितपुरस्थित गोदावरीमा भएको महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ ।
जसमा तारकेश्वर नगरपालिकाबाट श्यामकुमार घिमिरे ,रामेश्वर बोहरा ,लेखनाथ फुयाँल ,बिन्दा बुढाथोकी ,बिश्वनाथ लामिछाने ,भवानी डोटेल धिताल ,रहेका छन।