नेकपा एमाले तारकेश्वर नगरपालिकाको अध्यक्षमा बासु प्रसाद गौतम सर्बसम्मत निर्वाचित भएका छन् ।
मंगलवार भएको अधिवेशनले गौतमलाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गरेको हो ।
यस्तै अधिवेशनले नगरपालिकाको उपाध्यक्षमा धुर्ब राईलाई निर्वाचित गरेको छ भने सचिवमा राजु तिमिल्सिनालाई चयन गरेको छ ।
यस्तै उपसचिवमा माता प्रताप थापा र सरस्वति जोशि सहित ७५ जना सदस्य रहेका छन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।