अखिल नेपाल महिला संघ (क्रान्तिकारी) तारकेश्वर-११को अध्यक्षमा अप्सरा दाहाल

नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी), तारकेश्वर ११को अध्यक्षमा अप्सरा दाहाल चयन भएकी छन् ।

शनिबार भेलाले दाहालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा भगवती उप्रेती , सचिवमा सरिता गौतम, सह-सचिवमा देवकी भट्ट र कोषाध्यक्षमा गोमा अधिकारी ,नेपाललाई चयन गरेको हो ।

त्यस्तै सर्वसम्मत निर्वाचित कमिटीका सहभागीहरुले वडाको समग्र बिकाशमा माओवादीको अवको भूमिका र दायीत्व बारे चर्चा गरेको वार्ड सचिव दीपक पाठकले तारकेश्वर खबरलाई जानकारी दिए ।

Loading...
error: Content is protected !!