नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा एक हजार मत गणना हुँदा इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् । मत गणनाको सुरुवाति चरणमा अग्रता लिएका जगदिश्वर नरसिंह केसीलाई पछि पार्दै बानियाँले अग्रता लिएका हुन् ।
एक हजार पाँच सय दश मत गणना हुँदा बानियाँले ८०० र केसीले ७ १० मत ल्याएका छन् । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।