तारकेश्वर एमाले : कुन वडाबाट को को भए जिल्ला प्रतिनिधि ?

नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनका लागि तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन।

पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि बुढानिलकण्ठ नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।

नेकपा एमाले तारकेश्वर नगरकमिटिका सचिव राजु तिमिल्सिनाका अनुसार निम्न वडाबाट चिल्ला प्रतिनिधि सर्बसम्मतबाट चयन भएका छन ।

वडा नं १

कुमार प्रसाद तिमलसिना
भैरव सापकोटा
प्रलाद बुढाथोकी
सरस्वती जोशी

वडा नं २

हरि ढकाल
रविना सापकोटा

वडा नं ३
जमुना फँुयाल
श्याम गजुरियल

वडा नं ४

नरेन्द्रदास श्रेष्ठ
बिन्दु सापकोटा

वडा नं ५

राजु अर्याल
दिपक आचार्य
रेखा अचार्य
सेतु पुतुवार

वडा नं ६
धर्मराज लामिछाने
उद्धव बोगटी
शोभा मर्हजन

वडा नं ७

वडा नं ८

मनोज कुमार घिमिरे
भद्रशिला रसाइली

वडा नं ९
बसन्त के.सी
चन्दा श्रेष्ठ

वडा नं १०

अमृत थापा

लक्ष्मी गैरे

वडा नं ११

चिरन्जीबी थापा
साबित्रा शर्मा

Loading...
error: Content is protected !!