तारकेश्वर नगरपालिकामा कति महिला कति पुरुष ?

तारकेश्वर नगरपालिकाको प्रारम्भिक जनसंख्या १,५१,५०८ रहेको छ। तथ्यांक विभागले जारी गरेको प्रारम्भिक मतगणनाका अनुसार तारकेश्वर नगरपालिकामा  महिलाको जनसंख्या ७६,२०८  भने पुरुषको जनसंख्या ७५,३०० रहेको छ।

२०७८ सालको जनगणना अनुसार तारकेश्वरमा ४१,३६४ परिवार रहेका छन भने २१,६२३ घरमा जनगणना गरिएको छ।

Loading...
error: Content is protected !!