स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय ✍️ तार्केश्वर खबर प्रकाशित मिति: माघ २४, २०७८ 74 FacebookTwitterFacebook MessengerWhatsAppPrint सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।