तारकेश्वरको शान्तिधाम नजिकको जंगलमा आगोलागी, त्रासमा स्थानीय

 तारकेश्वर नगरपालिकाको काल्देवी नजिकैको जंगलमा आगोलागी भएको छ । आईतबार साँझ तल्लो भागबाट लागेको आगो माथितर्फ बढदै जादाँ जंगलका बोटबिरुवामा क्षति हुनुका साथै आसपासमा त्रास बढेको छ ।

आगो नियन्त्रणको कुनै प्रयास भएको छैन । अहिले आगो झन फैलदै गएकाले माथिल्लो भागमा रहेको शान्तिधाममा समेत आगोले क्षति पुर्याउन सक्ने त्रासमा अहिले स्थानीय छन । तर स्थानीय जनप्रतिनिधीहरुले यसमा चासो दिएका छैनन ।

Loading...
error: Content is protected !!