काठमाडौं क्षेत्र नं ६ प्रदेश ख मा कांग्रेसका बिष्णुभक्त तिमलसिना

काठमाडौं क्षेत्र नं ६ प्रदेश ख मा नेपाली कांग्रेसका प्रदेश ख का सभापती बिष्णुभक्तm तिमलसिनाले टिकट प्राप्त गरेका छन । यो प्रदेशमा एमालेका तर्फबाट नेता ईन्जीनियर अमन मास्के र तिमिल्सिना बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ

सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ६ ख मा कांग्रेस प्रदेश ख का सभापती बिष्णुभक्तm तिमलसिनाले टिकट हात पारेका हुन ।
तिमलसिना यस अघि पनि प्रदेश सांसदका उम्मेदवार थिए ।

Loading...
error: Content is protected !!